संसदीय समितिमा मातृका यादव कड्किएपछि…

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा असन्तुष्टी पोखेका छन् । बिहीबार बिहान बसेको बैठकमा मन्त्री यादवले संसदीय समितिले निर्णय गर्दा मन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै असन्तुष्टी जनाएका हुन् । औद्योगिक व्यवसाय विधेयकमा दफाबार छलफल गरी पारित गर्ने कार्यसूचीसहित बसेको बैठकमा मन्त्री यादवले सम्बन्धित विषयमा निर्णय…