काठमाडौं- तत्कालीन नेकपा एमालेभित्र लामो समय महासचिव भएर काम गरेका व्यक्ति हुन् माधवकुमार नेपाल । उनी सरकार सञ्चालनको कार्यकारी पद प्रधानमन्त्री समेत भइरहेका छन् । तत्कालीन नेकपा एमालेदेखि माओवादीसँग एकीकरणपछि बनेको नेपाल कम्यनिस्ट पार्टी (नेकपा) मा पनि पूर्व प्रधानमन्त्री नेपालको छुट्टै गुट छ । उनको पक्षमा देशभर कार्यकर्ता छन् । तर उनी नेकपाको सचिवालयमा एक्लिँदै…