कश्मीर मामलामा आँट छ भने सरकारले बोल्नुपर्छ : जितेन्द्र देव

काठमाडौं – राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाएका छन् । १९५० को सन्धिबारे नेपालले आफ्ना कुराहरु राख्न नसकेको भन्दै उनले भने, ‘व्याक टु मंगलमान भयो । घुमिफिरी रुम्जाटार भयो ।’ त्यस्तै उनले जम्मू कश्मीर मामलाबारे आफ्नो धारणा सार्वजनिक गर्न पनि सरकारसँग…