कांग्रेस प्रवक्ताको प्रश्न : गोली चलाएर मात्रै लोकतन्त्रको रक्षा हुने हो प्रधानमन्त्रीज्यू ?

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा लोकतन्त्र रक्षाका लागि गोली चलाउँदा पौडेललगायतको मृत्यु भएको भन्ने दिएको अभिव्यक्ति प्रति प्रश्न उठाएका छन् । शर्माले गोली चलाएर मात्रै लोकतन्त्रको रक्षा हुने हो ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै गृहमन्त्रीको धारणा…