काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पदीय मर्यादालाई बिर्सेर निम्नस्तरको ट्वीट गरेका छन् । पछिल्लो समय पार्टीभित्र र बाहिरबाट सरकारको चर्को आलोचना हुन थालेपछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने सरकारका गलत कामको आलोचना गर्नेलाई लक्षित गर्दै 'छौंडा' शब्द प्रयोग गरेर गाली गरेका हुन् । आइतबार बिहान ६ बजेर २५…