नेकपा प्रदेश दुईको शपथ ग्रहणममा झडप, एक जनाको टाउको फुट्यो

जनकपुरधाम - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदेश २ को सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा झडप भएको छ। एक अर्काको झडपबाट आधा दर्जन नेतारकार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये एक जनाको टाउको नै फुटेको छ ।बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ । शपथ…