रवीन्द्र अधिकारी ‘लालगेडी’ जस्ता थिए : प्रधानमन्त्री ओली

पोखरा—‘आँखामा हाले पनि नबिझाउने लालगेडी जस्ता थिए रविन्द्र अधिकारी’ शनिवार पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदमा विगतमा रहेका एकजना सदस्य रहेका स्वर्गीय रविन्द्र अधिकारीका बारेमा यसो भने। सभागृहमा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछि विशाल सभामा प्रधानमन्त्री ओलीले शनिबार सम्बोधन गर्दै स्वर्गीय अधिकारीको बारेमा त्यती मात्र भनेर रोकिएनन्, ‘मैले रविन्द्रलाई…