भियना – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन आग्रह गरेका छन् । नेपाली प्रवासी एकता मञ्च, अष्ट्रियाले शुक्रबार साँझ आयोजना गरेको स्वागत समारोहमा बोल्दै मन्त्री बस्नेतले आफ्ना सन्ततिको भविष्यको आत्मसम्मानका लागि भए पनि विदेशमा सिकेको सिप र आर्जन गरेको पूँजी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।…