काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य छलफल भएको छ । बुधबार बिहान बालुवाटारमा अध्यक्षद्धयले करिब तीन घण्टा गोप्य छलफल गरेका हुन् । उनीहरुबीच पार्टी एकता प्रक्रियामा भएको असन्तुष्टि, सरकारको कामकारवाहिबारे छलफल भएको नेकपाका एक नेताले जानकारी दिए । सरकारको कामकारबाहिबारे आलोचना बढी भएपछि छलफल भएको थियो…