काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलले देशले ठूला उपलब्धि हासिल भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आइतबार संघीय संसदमा सम्बोधन गर्दै देशमा भएको विखण्डनवादी विचार र गतिविधि अन्त्य भएको बताए। उनले भने, देशमा अब विखण्डनवाद र विखण्डनवादी संगठन छैन। हामीले हिजो आफ्नै राष्ट्रीयगान झन्डा बनाएर हिँडेको थियो। आज राष्ट्रगान सयौँ थुंगा फूलका हामीबाट कार्यक्रम शुरु गरिरहेको…