देउवामाथी शेखरको हमला :  सभापति गलत संस्कारबाट निर्देशित भए 

विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य शेखर कोइरालाबीचको विवाद उत्कर्षमा पुगेको छ । सभापति देउवाले नेता कोइरालालाई भित्र जे पनि गर्ने तर बाहिर बढि बोल्दै हिड्ने गरेको आरोप लगाएका थिए । जवाफमा सोमबार नेता कोईरालाले पार्टी सभापति शेरबहादुर देउवा गलत संस्कारबाट निर्देशित भएको आरोप लगाएका छन् । कोइराला परिवारका नेताहरु शशांक,…