प्रतिपक्ष सहयोगी बन्न सक्नुपर्छ :प्रवक्ता श्रेष्ठ

गोरखा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि प्रतिपक्ष दल पनि सहयोगी बन्न सक्नुपर्ने बताएका छन् । गोरखाको पालुङटार नगरपालिका–५ आँपपिपलमा शनिबार आयोजित एक कार्यक्रममा उनले बताए । प्रवक्ता श्रेष्ठले जनताले वास्तविक अनुभूति गर्ने गरी सरकारले विकासको काम अघि बढाएको भन्दै प्रतिपक्षले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताउँदै भने, “वर्तमान सरकारले…