काठमाडौं –नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ मार्च अर्थात १०९ औं अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिएका छन्। पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्ध र विभिन्न प्रकारका संघर्षहरुमा नेपाली महिलाहरुको नेतृत्व र सहभागिताले नै नेपाल सामन्तवादबाट मुक्त हुन सकेको बताएका छन् । प्रचण्डले महिला दिवसको अवसरमा शुभकामना सन्देश दिंदै नेपालको राजनैतिक परिवर्तनमा नेपाली महिलाहरुले…