प्रतिनिधिसभाको शून्य समय, नागढुङ्गा राजमार्गदेखि अस्पतासम्मको चर्चा

काठमाडौँ - सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गरे। उनीहरुले कैदीबन्दीले तयार गरेका सामग्रीलाई बजारको उचित…