काठमाडौ - नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले एकीकरणको टुंगो लगाउन गठन गरेको कार्यदल विघटन गरेको छ । सचिवालयको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल विघटन गर्ने निर्णय गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत…