नेकपाकै नेता थापा जनयुद्ध दिवसको विरोधमा,जनयुद्ध बाध्यात्मक ऐंठनका रूपमा थोपरिएको दावी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका सवै नेता कार्यकर्ताले जनयुद्ध र जनआन्दोलन दिवस मनाईरहदा नेकपाकै केही नेता भने त्यसको खुलेर विरोधमा छन् । पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेल निकट नेता भनेर चिनिएका केन्द्रिय सदस्य सुर्य थापाले पार्टीले देशभर बनाउने निर्णय गरेको जनयुद्ध दिवसको खुलेर विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै नेता थापाले…