मुलुकको विदेश नीति कमजोर भएको भन्दै सांसदहरुद्वारा सरकारको चर्को आलोचना

काठमाडौं - संघीय संसदका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहीबारको बैठकमा बोल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्। समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदुत नियुक्तीको कामलाई अघि…