काठमाडौँ - कांग्रेसले वीरगञ्जस्थित वीपी उद्यानमा शहीद पार्क बनाउने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिएका बेला प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद पार्क बनाउने निर्णय कुनै हालतमा परिवर्तन नहुने बताएका छन् । उनले सबै प्रक्रिया पूरा गरेर शहीद पार्क बनाउने निर्णय भएकोले त्यसमा अनावश्यक विरोध जनाइरहन आवश्यक नरहेको बताए । ‘वीरगञ्ज…