विप्लव नेतृत्वको नेकपाले भन्यो –प्रचण्डको हत्या गर्ने  प्रचार सफेद झुट हो 

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको बताएको छ । सोमबार विज्ञप्ती जारी गर्दै नेकपाले आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको स्पट पारेको हो । एक कार्यक्रममा प्रचण्डले आफूलाई हत्या गर्ने योजना बनाई मान्छेसमेत खटाएको भनी सार्वजनिक रूपमा बोलेको कुरा भत्र्सनायोग्य र सफेद झूट भएको नेकपाको…