अध्यक्ष प्रचण्ड भन्छन् -समृद्धिको यात्रामा सत्तापक्ष र प्रतिपक्ष एक छौँ

काठमाडौँ - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुनुमन्ते खोलाको सफाइ अभियानले देशभर नयाँ सन्देश दिएको बताएका छन्। शनिबार हुनुमन्ते खोला सफाइ अभियानको ५१ औँ हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सफाई अभियानले एकताको सन्देश दिएका हुन् । अध्यक्ष प्रचण्डले पछिल्लो समय नेपाल विश्वका शक्तिराष्ट्रदेखि सबैको आँखामा परेको बताए। सगरमाथाको देश मात्रै भनेर नभएर…