काठमाण्डु – नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको आपूर्ति, आयात तथा बिक्री वितरण पूर्णरूपमा सहज र नियमित रहेको स्पष्ट पारेको छ । निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत ग्यास अभावको हल्लामा नपर्न आमउपभोक्तालाई आग्रह गरेको छ । आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको माग बढ्न सक्ने अनुमानसहित फेब्रुअरी महिनाको एलोकेसनमा २ हजार मेट्रिक टन थप गरिएको…