काठमाडौं– ३ फागुन २०७४ मा सरकारको नेतृत्व सम्हाल्दा उपप्रधानमन्त्री नराख्ने निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः आफ्नै अडानबाट पछि हटेका छन्। उनले आफ्नै अडाविपरीत शुक्रबार दुई जनालाई उपप्रधानमन्त्री बनाएका हुन्। चौथो पटक पटक मन्त्रिपरिषद् विस्तार गर्दा उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री नियुक्त गरे। ओलीले रक्षामन्त्री ईश्वर पोखरेललाई पनि उपप्रधानमन्त्रीमा…