काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरु अहिले पनि अग्निपरीक्षामा भएको बताएका छन् । गणेशमान सिंहको स्मृति र गणतन्त्रको स्थापनाका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रचण्डले राजनीतिक स्थिरता भए पनि व्यापार घाटा हेर्दा देश दर्दनाक अवस्थामा रहेको बताए । ‘हामी राजनीतिक स्थिरताको नयाँ ठाउँमा आएका…