सुवास नेम्वाङले गरे निति कार्यक्रमको खुलेरै प्रशंसा

काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले सरकारको नीति तथा कार्यक्रमको खुलेर प्रशंसा गरेका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा नेम्वाङले सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । पूर्वसभामुख समेत रहेका सांसद नेम्वाङले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा आएको…