जेल परे पनि सांसद पद नजाने

काठमाडौं - आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा परे पनि संघीय संसद्का सदस्यको पद निलम्बन नहुने भएको छ। संघीय संसद्का दुवै सदनले नियमावलीमा यस्तो व्यवस्था गरेका हुन्।यो खबर नेपाल समाचारपत्र दैनिकबाट लिएका हौं। तर अभियोग लागेका सांसदलाई सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सदस्य राष्ट्रिय जनता पार्टी(राजपा) का…