काठमाडाैँ- गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । अाबश्यक सेवा सञ्चालन ऐन- २०१४ अनुरुप कारवाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले निर्देशन दिएका हुन् । अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालय स्रोतले बतायो । ऐनमा ६ महिनासम्म कैदसम्म गर्न…