काठमाडौँ -ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रालयमा पद वहाली गर्दै आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रको उन्नयनका लागि सबै उपाय अबलम्बन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । विगतका सरकार र मन्त्रीले अगाडि सारेको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने र काम गर्ने वातावरण बनाउने उनले बताएका छन् । “विगतमा धेरै राम्रा कार्ययोजना बनेका छन् ।…