३ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुं,पार्टीले अरुलाई सार्दैन् : अस्टलक्ष्मी शाक्य

ललितपुर– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफ्नो विकल्प नभएको बताएकी छन् । ललितपुरस्थित निर्वाचन कार्यालयमा बुधबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेतृ शाक्यले संसदिय दलको नेताको लागी निर्वाचन नै हुने अवस्था आए पनि आफ्नो पक्षमा सुविधाजनक बहुमत भएको दाबी गरिन् । उनी एमालेको उपाध्यक्षका साथै ३ नम्बर प्रदेशको संयोजक समेत हुन् । ‘…