काठमाडौं - एमालेको भागमा परेका चारमध्ये तीन वटा प्रदेशमा संसदीय दलको नेता चयनको विषयलाई लिएर तीव्र ध्रुवीकरण बढेको छ । प्रदेश–५ मा स्थायी कमिटी सदस्य शंकर पोखरेल पहिलो प्रदेशसभा बैठकलगत्तै दलको नेता चयन भए पनि अन्य तीन वटा प्रदेशमा मुख्यमन्त्रीका लागि अनिवार्य रहेको दलको नेता चयन निकै सकसपूर्ण बनिरहेको हो । मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख…