काठमाण्डु- सरकारले सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक कार्यालय खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो । तर, अत्यावश्यक कार्यालय शनिबारको दिन भने बन्द हुनेछन् । आज बसेको बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर…