नेपाल-भारत सिमा क्षेत्रमा गोली चल्यो, एक जना स्थानीय घाइते

काठमाण्डु- कैलालीको धनगढीमा गोली चलेको छ । सोमबार राति नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको जुगेडामा दुई राउण्ड गोली चलेको हो । प्रहरीका अनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका छन् । स्थानीय प्रजापती विष्टको घरमा चोरी गर्ने उद्देश्यले ३/४ जनाको समुह आएका प्रहरीले जनाएको छ । सो क्रममा विष्टले थाहा पाएपछि उनीमाथि हातपात…