काठमाण्डु- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा हाल चर्चामा रहेको दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेरहद दुवै प्रावधान विधानबाट हटाइ सकिएको दाबी गरेका छन्। महासचिव पोखरेलले महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा भइरहेको छलछाम भनेर गरिएको प्रचारप्रति आपत्ती प्रकट गरेका छन्। बिहीबार सामाजिक सञ्जालमा महासचिव पोखरेलले…