काठमाण्डु- प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भदौ १५ गते सोधपुछ गर्ने निर्णय गरेको छ । बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको हो । महाअभियोग सिफारिस समितिले बुधबार पारित गरेको कार्यतालिकामा १५ भदौको विहान ११ बजे जबरालाई सोधपुछका लागि बोलाउने उल्लेख छ । त्यसअघि ९…