काठमाण्डु - बजेटमाथि छलफल सुरु गर्ने प्रमुख एजेन्डासहित बस्ने भनिएको प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ । मंगलबारदेखि नै आगामी आर्थिक वर्षको राजश्व र व्ययमाथि सामान्य छलफल सुरु गर्ने कार्यतालिका रहेपनि प्रतिपक्षी दलहरुले बैठक सञ्चालन गर्न नदिने अडान लिएपछि बुधबारसम्मका लागि स्थगित गरिएको थियो । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि अझै बस्ने/नबस्ने निश्चित…