काठमाण्डु–राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि बस्दैछ । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले अस्ति शुक्रवार नै कार्यव्यवस्था परामर्श समितिको बैठक गरेका थिए । अधिवेशनको…