काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा गर्नबाट बच्न चेतावनी दिएको केही समयपछि ताइवानले आफू एक ‘स्वतन्त्र राष्ट्र’ भएको घोषणा गरेको छ । ताइवानको विदेश मन्त्रालयले आइतबार ताइवान एक ‘स्वतन्त्र राष्ट्र’ भएको घोषणा गरेको हो । चीनको भ्रमणपछि ट्रम्पले दिएको एक अन्तर्वार्तामा ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने…