कठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले एकै व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति पारित गर्ने बताएका छन् । आईतबार विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एकैव्यक्ति पटक–पटक एकै पदमा रहने अवस्था अन्त्य गरिने खुलासा गरे । उनले महाधिवेशन प्रतिनिधिले रूपान्तरित कांग्रेस खोजेको बताए । उनले भने, ‘पार्टीभित्रको कमजोरीको हिस्सा…