काठमाण्डु – नागरिक उपचार नपाएर मृत्युवरण गर्नु परिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकार कार्यकर्ता मूखी योजना बाँड्न केन्द्रीत भएको छ । पछिल्लो समय कोरोना संक्रमितले अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेटर नपाएर मृत्युवरण गर्नु परिरहेको अवस्थामा प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयले मन्दिर, भ्यूटावर, पार्क र पदमार्ग निर्माणका लागि ७ करोड ४० लाख रुपैयाँ बजेट रकमान्तर गरेको…