सरकारको निर्णयलाई पालना गरी कोरोनाको सामना गरौं :अध्यक्ष प्रचण्ड

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी निर्णयलाई पालना गर्न आग्रह गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले वश्वव्यापी रुपमा महामारीको फैलिएको किोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गरेर कोरेनाविरुद्ध लड्न सबैमा आग्रह गरेका हुन् । केही दिनयता भेटघाट सीमित…