काठमाण्डु- बाबुराम भट्टराईसँग फुटेर बनेको नेपाल समाजवादी पार्टी(नेसपा) पनि फुटेको छ । माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने विषयमा पार्टी भित्र विवाद चर्किएपछि सह–अध्यक्ष गङ्गानारायण श्रेष्ठ समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह माओवादीमा समाहित हुन लागेको हो । यसबारे निर्णय…