कोरोनाको नक्कली रिपोर्ट दिने ल्याब सञ्चालक नै छानबिन समिति सदस्य

काठमाण्डु – विदेश जाने यात्रुलाई कोरोनाको नक्कली रिपोर्ट दिने अस्पताल तथा ल्याबमाथि छानबिन गर्न गठन भएको समितिमा ल्याब सञ्चालकलाई नै विज्ञ समूहमा राखेको पाइएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने यात्रुलाई नक्कली कोरोना रिपोर्ट दिने अस्पताल र ल्याबबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । नेपाल एयरलाइन्समार्फत विदेश पुगेका यात्रुमा…