विमानस्थलको भीआईपी रुम प्रयोग गर्न पाउने गोविन्दाको हैसियत के ?

काठमाडौं – बलिउडका अभिनेता गोविन्दा आहुजा नेपाल आउँदा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न दिइएकोमा भूतपूर्व वाणिज्य तथा आपूर्ति मन्त्री तथा राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापाले आपत्ति जनाएका छन् । अहिलेसम्म नेपालका कलाकारलाई उक्त भीआईपी कक्ष प्रयोग गर्न नदिइएको भन्दै भारतीय बलाकार गोन्दिा र उनकी पत्नि सुनितालाई कुन हैसियतले उक्त भीआइपी कक्ष प्रयोग गर्न…