काठमाडौं – नेपाल वायु सेवा निगमले सेवामा सुधार र खर्चमा कटौती भएको दावी गरेको छ । आफूले कार्यकाल सम्हालेको १ वर्ष पुगेको अवसरमा निगमका अध्यक्ष मदन खरेलले पत्रकार सम्मेलन गरेर निगममा पछिल्लो एक वर्षमा व्यापक सुधार गरेको बताएका छन् । निगमले अहिले प्रविधिको उच्चतम प्रयोग गरेर खर्च व्यापक बढाएको दावी गरे । नेपाल एअरलाइन्स पछिल्लो…