काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मंगलबार कारण देखाऊ आदेश जारी गरेको छ । लामिछाने पत्नी निकिता पौडेलले उनलाई थुनामा राख्ने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश बदरको माग गर्दै…