काठमाण्डु – काठमाण्डु महानरपालिकाकी उपमेयर सुनिता डङ्गोलले नेकपा एमालेले सोसल मिडियामा युवालाई उग्र बन्न नसिकाउने बताएकी छन् । काठमाण्डुको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको दिन पारेर एमाले आयोजना गरेको युवा उत्सव (युथ सेलिब्रेसन)मा सम्बोधन गर्दै डङ्गोलले सोसल मिडियामा भाडभैलो गरेर उग्र बन्न एमालेले नसिकाउने भएकाले आफूलाई एमाले मनपर्ने बताइन् । सामाजिक सञ्जालमा अरुलाई गाली गरेर, स्टन्ट गरेर…