त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा

काठमाडौं – विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आज (सोमबार)देखि २१ घण्टा सञ्चालनमा आउने भएको छ । तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै विमानस्थल पूर्ववत् रूपमै सञ्चालनमा आएको हो । झन्डै ४० वर्षपछि देशको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलको उक्त धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन…