कञ्चनपुरमा नेकपाका तीन नेता कुटिए

कञ्चनपुर – कञ्चनपुरमा नेकपाका तिन नेता कुटिएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–३ का स्थानीय नेता जनक राज जोशी, लक्ष्मण कार्की र लालझाडी गाउँपालिका वडा नम्बर ५ का दिलिप धामीमाथि कुटपिट गरिएको हो । नेपाली कांग्रेसका स्थानीय नेता दल बहादुर विष्टको समूहले उनीहरु माथी घरेलु हातहतियार समेत प्रहार गरी कुटपिट गरेको नेकपाले जनाएको छ । नेकपाका…