गृहका हाकिमको गाडीलाई कारवाही गर्ने ट्राफिक प्रहरी सम्मानित

काठमाडौं – अनाधिकृत रुपमा पार्किङ गरेर राखिएको गृह मन्त्रालयका सह–सचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले प्रयोग गर्ने सरकारी गाडीलाई कारवाही गर्ने ट्राफिक प्रहरीले सडकमै सम्मान पाएका छन् । सिंहदरबारको पूर्वी गेट अगाडिको सडकमा अनाधिकृत रुपमा पार्किङ गरेर राखिएको सरकारी गाडीलाई लक हालेर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी जवानले कारवाही गरेपछि वान ह्वान्ड्रेड्स नामको ग्रुपका सदस्यसहितका युवाले…