गोंगबुमा ग्यास सिलिण्डर विस्फोट

काठमाडौं – गोंगबुस्थित बानियाटार पुल नजिकै ग्यास सिलिण्डर बिस्फोट भएको छ । टोखा नगरपालिकाको बानियाटार पुल नजिकै बजाज अटोसपमा सिलिण्डर बिस्फोट भएर आगलागी भएको हो । बिहीबार बिहान ३ बजेतिर भएको आगलागी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । नुवाकोट जिल्लाको ककनी गाउँपालिकाका गणेश थपलियाले सञ्चालन गरेको अटोसपमा ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको महानगरीय…