लोकसेवाको सबै रिटमाथि सुनुवाई आज : ४ लाखले भरे फाराम, के होला सर्वोच्चको निर्णय ?

काठमाडौं – स्थानीय तहका लागि लोक सेवा आयोगले गरेको ९ हजार १६१ जनाको विज्ञापनका सम्बन्धमा परेका ४ रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ । रिट न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा परेको छ । रद्ध हुने या नहुने भन्ने अन्योलमा रहँदै आएको विज्ञापनमा मंगलबारसम्म चार लाख भन्दा बढीले फाराम भरेका छन् । लोकसेवा…